पृष्ठ सङ्ख्या ५३५ मा 'परिचय' शीर्षक अन्तर्गत दोश्रो प्याराग्राफको दोश्रो वाक्य 'हाल हेटौँडा ....... पुर्याउने निश्चित छ ।' लाई निम्नानुसार सच्चाइएको छ : 'त्यसो त निकट विगतमा हेटौँडादेखि राजधानी काठमाडौँ उपत्यकालाई छोटो दूरीमा छिटो जोड्न सक्ने सुरुङमार्गको बहुआयामिक सम्भावना बुझेर निजी क्षेत्रद्वारा समेत व्यापक तयारी गर्नुले यस क्षेत्र / जिल्लाको भविष्य उज्ज्वल भएको सहजै अनुमान गर्न सकिन्छ ।' - सम्पादक