Go Back
Share to:
अद्यावधि
Rolpa District अद्यावधि गरिएको / सच्चाइएको

वि.सं. २०८१ भाद्र २० गते नेपाल सरकार - मन्त्रिपरिषद् बैठकको निर्णयानुसार गङ्गादेव गाउँपालिकाको नाम र केन्द्र फेरिएको छ । गाउँसभाको सिफारिस बमोजिम मन्त्रिपरिषद्ले गाउँपालिकाको नाम - 'सुकिदह' र केन्द्र - वडा नं. २ स्थित सुखाओडार (जिनावाङ) कायम गरेको हो । -सम्पादक

Updated On: January 07, 2025
Copyright©2024. | All Rights Reserved.
Designed & Developed by App Technologies